मन्त्रीमण्डलमा न्यायोचित सहभागिता गराउन नचाहेको जसपाको निष्कर्ष
मङ्गलबार, ०३ माघ २०७९, २० : ०४
काठमाडौँ । सरकारमा सहभागी नभएको जनता समाजवादी पार्टी, नेपाल (जसपा) संसदीय दलको बैठक मंगलबार बसेको छ । पार्टी कार्यालयमा बसेको उक्त बैठकले जसपालाई मन्त्रीमण्डलमा सन्तुलित र न्यायोचित सहभागिता गराउन उच्चस्तरीय राजनीतिक संयन्त्रले नचाहेको निष्कर्ष निकालेको छ ।
संसदीय दलको अर्को बैठक बुधबार दिनको १ बजे सिंहदरबारमा बस्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उक्त बैठकले समसामयिक विषयमा पार्टीले आफ्नो धारणा बनाउने उनको भनाइ छ ।
सत्ता साझेदार दलले जसपालाई २ मन्त्रालय दिने बताएपनि उसले त्यसलाई अस्वीकार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण