सभामुखको निर्वाचनमा ५ सांसद अनुपस्थित
बिहीबार, ०५ माघ २०७९, १५ : ४७
काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदका लागि बिहीबार भएको निर्वाचनमा ५ सांसद अनुपस्थित भएका छन् । अनुपस्थित हुने सांसदहरुमा वर्षमान पुन, बिनाकुमारी थनैत,मनोरमा शेरचन,सपना राजभण्डारी र लक्ष्मी महतो कोइरी रहेका छन् ।
एकजना सांसद टेकबहादुर गुरुङ निलम्बनमा परेका छन् भने वर्षमान पुन बिरामी भएर अस्पताल भर्ना भएका छन् । २७५ सदस्यीय प्रतिनिधि सभामा बिहीबारको बैठकमा २६८ सांसद उपस्थित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीले ल्यायो ३३ अर्ब ९९ करोडको बजेट, के छन् बजेटका प्राथमिकता ? (पूर्णपाठ)
-
सुदूरपश्चिम प्रदेशको बजेट भाषणमा ढिलाइ
-
लुम्बिनी प्रदेशमा स्थानीय तहका लागि ५ अर्ब ५२ करोड विनियोजन
-
काेशी प्रदेश सरकारले ल्यायाे ४० अर्ब ४४ करोड ५८ लाखको बजेट (पूर्णपाठ)
-
बागमतीमा खानेपानी र सिँचाइ मन्त्रालयका लागि ८ अर्ब ९० करोड रुपैयाँ बजेट
-
कहाँ अड्कियो ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति प्रक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण