संसदमा बोल्न दिइएको समयबारे सिके राउतको आपत्ति
मङ्गलबार, १० माघ २०७९, १९ : ४०
काठमाडौं । जनमत पार्टीका अध्यक्ष एवं सांसद सिके राउतले बोल्न दिइएको समयबारे आपत्ति जनाएका छन् । ठूला दलका सांसदलाई बढी समय र साना दलका सांसदलाई कम समय बोल्न दिएको भन्दै उनले आपत्ति जनाएका हुन्।
‘संसदमा धन्यवाद दिनका लागि नै कसैलाई ९० मिनेट र कसैलाई ५ मिनेट समय छुट्याउनु कसरी उपयुक्त हो ?,’ उनले भने, ‘एउटै क्रियाको लागि फरक समय ? त्यसो भए ९० सिट ल्याएको पार्टीको सांसदलाई चिया वा बाथरुम जान पनि ९० मिनेट र एक सिट भएको पार्टी वा स्वतन्त्र सांसदलाई १ मिनेट छुट्याउनुपर्ने हो।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण