फिल्म ‘सोल्जी’ सार्वजनिक
बुधबार, ११ माघ २०७९, १७ : १७
काठमाडौंँ । टोमा लामाको लेखन तथा निर्देशन मुगाली फिल्म ‘सोल्जी’ सार्वजनिक भएको छ । सामाजिक सञ्जाल युट्युवमार्फत सार्वजनिक फिल्म आङग्याल लामाले निर्माण गरेका हुन् । टोमा फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा टोमा लामा, पजग्मे तेन्जिङ तामाङ, आङ्ग्षल लामा, बुम्क्याप तामाङ, कर्मा ठिन्दृ तामाङ, तोर्ची तामाङ लगायतको अभिनय रहेको छ ।
मुगुको कला संस्कृति भेषभुषा र रहनसहन झल्काउने उद्देश्यले फिल्म निर्माण भएको हो । फिल्मको अंग्रेजीमा सवटाइटल समेत गरिएको छ । फिल्ममा युवराज राईको छायाङ्कन र दीपक लामाको सम्पादन छ । फिल्म युट्युव अगाडि राष्ट्रिय तथा अन्तराष्ट्रिय महोत्सवमा पनि प्रदर्शन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण