जीतु र साम्राज्ञीको प्रेम झल्कने ‘ह्यारी कि प्यारी’ को गीत ‘मिठो मिठो’
काठमाडौंँ । २० माघबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘ह्यारी कि प्यारी’ दोस्रो गीत ‘मिठो मिठो’ सार्वजनिक भएको छ । युग भुषालको संगीत तथा निर्देशक डा. कपिल रिजालको शब्द रहेको गीतमा सौरव दास र देवाञ्जली वी जोशीको स्वर छ ।
गीतको भिडियोमा भने अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता जीतु नेपालको रोमान्स देख्न सकिन्छ ।
बिआर प्रोडक्सनकको ब्यानरमा निर्माण भएको फिलममा साम्राज्ञी र जीतुको अलवा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय छ । फिल्ममा अभिनेत्री रेखा थापा विशेष भूमिकामा छिन् ।
सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यू निरवीको पटकथा र संवाद फिल्ममा छ । दन्त चिकित्सक डा. रिजालले यसै फिल्मबाट निर्देशनमा होमिएका हुन् । फिलममा सुदीप बरालको छायांकन, अर्जुन जिसीको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण