टाइगर कप : आर्मीलाई हराउँदै एपीएफ च्याम्पियन
शनिबार, १४ माघ २०७९, १४ : २९
काठमाडौँ । विभागीय टोली नेपाल एपीएफ क्लब तेस्रो टाईगर कप अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फको च्याम्पियन बनेको छ । शनिबार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी ३–१ को सेटमा पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो । पोखरा रंगशालाको कभर्ड हलमा एपीएफले पहिलो सेट २५–२० ले जितेकोमा दोस्रो सेटमा आर्मीले २५–२२ जित निकाल्यो । तेस्रो सेट र चौथो सेटमा एपीएफले २५–८ र २५–२२ को जित निकाल्न सफल भयो ।
साबिकको बिजेता रहेको च्याम्पियन एपीएफले ५ लाख नगद प्राप्त गरेको छ । दोस्रो भएको आर्मीले भने २ लाख ५० हजार नगद जितको छ । शनिबार नै पुरुष तर्फको फाइनलमा विभागीय टोली नेपाल एपीएफ क्लब र गण्डकी प्रदेशबीचमा खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण