पोखरा । छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपको पुरुषतर्फको उपाधि गण्डकी प्रदेशले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा...