बौद्धको फुलबारीमा आगलागी, हस्तकलाको सामान क्षति
बुधबार, १८ माघ २०७९, ११ : ४४
काठमाडौँ । बौद्धस्थित फुलबारीमा आगो लागेको छ । गएराति साढे १० बजेतिर ह्याण्डीक्राफ्ट बनाउने टहरामा लागेको आगो सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका छन् । ७ वटा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
आगलागीबाट ह्याण्डीक्राफ्टको सामान जलेको छ । तत्काल उद्दार गरेर प्रहरीले मानवीय क्षति हुनबाट रोकेको छ । हस्तकलाका सामान बनाउन प्रयोग गरिने धागो ठुलो परिमाणमा जलेको छ । आगलागीको कारण खुल्न सकेको छैन । घटनाबारे प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको १०औँ बजेट आउँदै, यसअघिका ९ बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण