कांग्रेस सभापतिले एकलौटी विभाग गठन गरेको आरोप
बिहीबार, १९ माघ २०७९, ११ : ५२
बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले एकलौटी रुपमा विभागहरुमा मनोनयन गरेको आरोप लागेको छ । सभापति पुनले विभिन्न २१ वटा विभागका प्रमुखहरू मनोनित गर्दा सल्लाह नगरी आफू अनुकल गरेको आरोप लागेको हो ।
प्रदेश सदस्य मोती भण्डारीले आफू जस्तै धेरै प्रदेश सदस्यहरु असन्तुष्ट रहेको रातोपाटीलाई बताए । उनले विगतमा पनि सभापतिले स्थानीय तह देखि प्रदेशको टिकट वितरणमा एकलौटी गरेको आरोप लगाउँदै अहिले पनि सोही गलत प्रवृत्ति दोहोरिएको बताए ।
लुम्बिनी प्रदेशमा अनुसार ३४ वटा विभाग गठन गर्न मिल्ने छ। त्यसमा २१ विभाग गठन भइसकेपनि १३ विभागले भने पूर्णता पाउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय क्षेत्रमा जलवायु अनुकूलित स्वास्थ्य अनुसन्धानका लागि भारतमा नयाँ केन्द्र स्थापना गरिँदै
-
गणेश नेपालीको स्वास्थ्य अवस्थाबारे के भन्यो वीर अस्पतालले ?
-
तनहुँमा झोलुङ्गे पुलबाट हाम फालेकी किशोरीको सकुशल उद्धार
-
केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान
-
ऊर्जा उद्यमीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
-
‘बालविवाह गरेका तीनजनालाई भेट्दा मेरो मस्तिष्क नै हल्लियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण