राप्रपाले गर्यो १७ सदस्यीय केन्द्रीय निर्देशन समिति गठन
बिहीबार, १९ माघ २०७९, १८ : ५६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय निर्देशन समिति गठन गरेको छ ।
बिहीबार पार्टी कार्यालयमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको विधान अनुसार पूर्व अध्यक्ष डा।प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा १७ केन्द्रीय निर्देशन समिति गठन गरेको हो ।
यस्तै बैठकले पार्टी र सरकारबीच समन्वय गर्न वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको संयोजकत्वमा कार्यविधि समिति गठन पनि गरेको छ ।
राप्रपाले २०८० वैशाख १ गतेदेखि सक्रिय सदस्य वितरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण