सोमबार, ०३ वैशाख २०८१
ताजा लोकप्रिय

भिरबाट लडेर कालिकोटमा १ जनाको मृत्यु

शुक्रबार, २० माघ २०७९, १६ : ४८
शुक्रबार, २० माघ २०७९

कालिकोट । कालिकोटमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खाडाचक्र नगरपालिका–११ बडालकोटका नवराज शाही रहेका छन् ।

४१ बर्षीया शाही सान्नी त्रिवेणी गाउपालिका–२ रकु तर्फ बाख्रा किन्न जाँदै थिए ।   सान्नी त्रिवेणी गाउँपालिकास्थित ढल्ने भिरबाट लडेर उनको मृत्यु भएको कालिकोट प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप