कालिकोटमा अटो दुर्घटना, १ जनाको मृत्यु
शुक्रबार, २० माघ २०७९, २१ : ५७
_SOBuWuWt9x.jpg)
कालिकोट । कालिकोटमा अटो दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ । जिल्लाको तिलागुफा नगरपालिकामा मेला हेर्न जाने क्रममा अटो दुर्घटना हुँदा जुम्ला हिमा गाउँपालिका–४ का बिर्खबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा दुईजना घाइते भएका छन्। घाइते हुनेमा शाहीकी पत्नी र छोरी रहेका छन् । खाडाचक्र नगरपालिका मान्म बजारदेखि तिलागुफा नगरपालिका गाल्जेमा सत्यदेवीको मेला हेर्न जाँदा खल्लागाड नजिकै भे १ ह ५९२२ नम्बरको अटो दुर्घटना भएको थियो । अटोमा चालकसहित ४ जना सवार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन ७५३ वटै पालिकाबाट
-
जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ
-
नेपाल–इटली उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रवाल निर्वाचित
-
महलभन्दा कम छैन मुकेश अम्बानीको दुबईस्थित बङ्गला, मूल्य कति ?
-
उपेन्द्रलाई टक्कर दिन राजेन्द्र महतोले बारा-२ मा उम्मेदवारी दिने
-
मधेस प्रदेशमा एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा