टर्की : भग्नावशेषमा पुरिएका फुटबल खेलाडीको उद्धार
मङ्गलबार, २४ माघ २०७९, १६ : ४५
टर्कीका फुटबल खेलाडी क्रिस्टियन यत्सुलाई भग्नावशेषबाट निकालेर उद्धार गरिएको छ । उनका म्यानेजरले यसबारे जानकारी दिएका हुन् । न्युक्यासल युनाइटेड र चेल्सी फरवर्डको तर्फबाट खेल खेल्ने पूर्व खेलाडी सोमबार एक भवनको भग्नावशेषमा फसेका थिए ।
घानामा बस्ने यत्सु टर्कीको हेटास्पोर क्लबका लागि खेल्छन् । म्यानेजर मुस्तफा ओजटले टर्की रेडियो स्टेशनसँगको कुराकानीमा यत्सुलाई घाइते अवस्थामा भग्नावशेषबाट निकालिएको जानकारी दिए ।
उनका अनुसार क्लबका खेल निर्देशक तानेर सावत पनि भग्नावशेषमा पुरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण