अखिल क्रान्तिकारी कार्की समूहका २३ केन्द्रीय सदस्य मूल संगठनमै फर्किए
मङ्गलबार, २४ माघ २०७९, १६ : ४८
काठमाडौं । अखिल क्रान्तिकारीमा समानान्तर कमिटी चलाएका पवन कार्की समूहका २३ जना केन्द्रीय सदस्य मूल संगठनमा फर्किएका छन् ।
अध्यक्ष पन्चा सिंह भएपछि कार्कीले असन्तुष्ट जनाउँदै समानान्तर कमिटी चलाएका थिए ।
नेकपा माओवादी केन्द्रका निकट अखिल क्रान्तिकारीको मूल कमिटीमा समानान्तर कमिटी चलाएका पवन कार्की समूहका विद्यार्थी नेताहरू एकपछि अर्को गर्दै फर्किरहेका छन् ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै कार्की समूहका कर्णाली प्रदेश इन्चार्ज पदम नेपालीसहित २३ जना केन्द्रीय सदस्यले पन्चा सिंह नेतृत्वको मूल कमिटीमा फर्किएको घोषणा गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण