माओवादी केन्द्रीय समिति बैठकका तीन एजेण्डा
बिहीबार, २६ माघ २०७९, १७ : ३०
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिका तीन एजेण्डा तय गरिएको छ । अहिले माओवादी केन्द्रको भर्चूअलमार्फत केन्द्रीय समिति बैठक बसिरहेको छ ।
बैठकमा श्रद्धाञ्जली, स्थायी समिति बैठकको निर्णय जानकारी र पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीको सम्बोधन राखिएको एक केन्द्रीय सदस्यले बताए । बैठक आजै सक्ने तयारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण