रौतहटको गौर बजार २ दिन बन्दको आव्हान
बिहीबार, २६ माघ २०७९, २० : ५७
रौतहट । राजस्व विभागको ज्यादतीविरुद्ध उद्योग वाणिज्य संघ रौतहटले जिल्ला सदरमुकाम गौर बजार २ दिन बन्द गर्न आव्हान गरेको छ ।
संघका अध्यक्ष पंडित प्रसाद जैसवालले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै गौर बजार बिहीबार र शुक्रबार बन्द गर्न आव्हान गरेका हुन् । विभागले चेकजाँचको नाममा छापामारी गौरका व्यवसायीहरूलाई आतंकित बनाउने र अनावश्यक दुःख दिने गरेको भन्दै संघले बजार बन्दको आव्हान गरेको हो ।
बिहीबार बसेको व्यवसायीहरूको बैठकले बिहीबार र शुक्रबार बजार बन्द गर्ने निर्णय गरेको थियो । समस्याको समाधान नभए थप आन्दोलन गर्ने व्यवसायीहरूले चेतावनी दिएको छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण