जसपा सम्बद्ध बौद्धिकहरूको भेला शनिबार
शुक्रबार, २७ माघ २०७९, ०८ : १२
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल सम्बद्ध नेपाल बौद्धिक पेसाकर्मी महासङ्घको भेला शनिबार हुने भएको छ ।
पार्टी सम्बद्ध प्राध्यापक, कानुन व्यवसायी, शिक्षक, पत्रकार, बैङ्किङ तथा निजामती कर्मचारी, इञ्जिनियरहरु भेलाले नेपाल बौद्धिक पेसाकर्मी महासङ्घको समिति गठन गर्ने छ ।
पार्टी केन्द्रीय कार्यालयमा दिउसो १ बजे हुने भेलामा महासङ्घका पदाधिकारी, सदस्यहरू तथा घटक सङ्घ÷सङ्गठनका अध्यक्ष तथा पदाधिकारीहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण