शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राष्ट्रपति भण्डारी संसद् भवन पुग्दा जे देखियो...
फोटोफिचर

राष्ट्रपति भण्डारी संसद् भवन पुग्दा जे देखियो...

शुक्रबार, २७ माघ २०७९

काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गरेकी छन् । संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न संसद् भवन नयाँ बानेश्वर पुगेकी थिइन् । 

सो क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा र राष्ट्रियसभामा राष्ट्रपतिको सम्बोधनबारे छुट्टाछुट्टै टेबल गरेका थिए । राष्ट्रपतिको सम्बोधनपछि धन्यवादको प्रस्ताव पारित गरिएको थियो  । संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने सम्बन्धी व्यवस्था रहेको छ ।

तस्बिरहरु कृष्ण खड्का/प्रदीपराज वन्त

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया