डर्टमण्डको सहज जित
आइतबार, २९ माघ २०७९, ०८ : ३३
बोरुसिया डर्टमण्डले जर्मन बुन्डेसलिगा फुटबलमा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा डर्टमण्डले वेर्डेर ब्रेमेनलाई २–० गोल अन्तरले हराएको हो ।
डर्टमण्डको जित दिलाउन खेलको ६७ औं मिनेटमा जेमीले गोल गर्दै डर्टमण्डलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ८४ औं मिनेटमा जुलियनले गोल गर्दै डर्टमण्डलाई २–० को जित दिलाए ।
जितसँगै डर्टमण्डले २० खेलमा ४० अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ । यता ब्रेमेन २७ अंक जोडेर ९ औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण