सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् टर्की र सिरियामा भूकम्पको तबाही
फोटोफिचर

तस्बिरमा हेर्नुहोस् टर्की र सिरियामा भूकम्पको तबाही

आइतबार, २९ माघ २०७९

अनकारा । टर्की र सिरियामा यस हप्ताको भूकम्पबाट मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ । भूकम्पको ६ दिन बितिसक्दा भग्नावशेषबाट जिउँदै मानिस निकाल्ने सम्भावना कम हुँदै गएको छ ।

गत फेब्रुअरी ६ मा दक्षिणी टर्की र उत्तरी सिरियामा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसलगत्तै ७.५ म्याग्निच्युडको दोस्रो भूकम्प पनि गएको थियो । जसले गर्दा ठूलो क्षतिको सामना गर्नुपरेको थियो । यो टर्कीमा गएको सन् १९३९ पछिको तथा सिरियामा सन् १८२२ पछि कै सबैभन्दा विनाशकारी भूकम्प हो । हेरौँ भूकम्पले मच्याएको विनाशको तस्बिर :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया