कुटपिट गरी श्रीमतीको हत्या गर्ने पक्राउ
सोमबार, ०१ फागुन २०७९, १० : २५
रुपन्देही । कुटपिट गरी आफ्नै श्रीमतीको हत्या गर्ने एक जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देहीको मायादेवी गाउँपालिका वडा नं. ९ का रामनारायण लोधलाई प्रहरीले पक्राउ गरेको हो । उनले २४ वर्षीया श्रीमती सरोजा लोधलाई भारतमा मेला हेर्न जाने भनी हातखुट्टा बाँधेर निर्ममतापूर्वक कुटपिट गरी हत्या गरेका थिए । गत माघ १२ गते श्रीमतीको हत्या गरी फरार भएका लोधलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित
-
अमेरिकाद्वारा प्रहरीलाई लागुऔषध परीक्षण किट प्रदान
-
बेलायतमा किशोरका लागि मध्यरातपछि सामाजिक सञ्जालमा कर्फ्यू प्रस्ताव
-
हामी अत्यन्त भोकाएका छौंः थोमस टुचेल
-
लुम्बिनी प्रादेशिक अस्पताल सुधारका लागि माओवादीको २४ बुँदे मागपत्र
-
कांग्रेस–एमालेको पूर्वसहमति भत्कियो, प्रदेश सरकार गठनमा नेकपा निर्णायक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण