खैरो हेराइनसहित ४ जना पक्राउ
सोमबार, ०१ फागुन २०७९, १० : ३८
काठमाडौँ । रुपन्देहीको सैनामैना नगरपालिका–१० बाट प्रहरीले खैरो हेरोइन सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सैनामैना घर भएका २३ वर्षीय नवीन सेन, २४ वर्षका नारायण शाही, ३१ वर्षीय प्रतिप गौतम र २८ वर्षीय सन्दीप गौतम छन् ।
कपिलवस्तुबाट खैरो हेरोइन लिएर आउँदै गरेका नवीन र नारायणको साथबाट प्रहरीले २ सय मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । प्रतिप र सन्दीपको साथबाट ८ सय मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित
-
अमेरिकाद्वारा प्रहरीलाई लागुऔषध परीक्षण किट प्रदान
-
बेलायतमा किशोरका लागि मध्यरातपछि सामाजिक सञ्जालमा कर्फ्यू प्रस्ताव
-
हामी अत्यन्त भोकाएका छौंः थोमस टुचेल
-
लुम्बिनी प्रादेशिक अस्पताल सुधारका लागि माओवादीको २४ बुँदे मागपत्र
-
कांग्रेस–एमालेको पूर्वसहमति भत्कियो, प्रदेश सरकार गठनमा नेकपा निर्णायक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण