आफ्नै गाडीमा आगजनी गर्ने चालक पक्राउ
सोमबार, ०१ फागुन २०७९, १३ : ००
बर्दिया । बर्दियामा आफ्नै गाडीमा आगजनी गर्ने एक चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया मधुवन नगरपालिका २ गंगापटुवा बस्ने रामु चौधरी रहेका छन् । चौधरीले बिमा दावी गर्ने मनासयले आफैं गाडीमा आगजनी गरेको प्रहरीको भनाई छ ।
उनले सोमबार बिहान २ बजे मधुवन नगरपालिका ४ वसन्तास्थित माचड चोकदेखि भुरिगाउँँ जोड्ने पक्की सडकखण्डमा लु २ ख २०८४ नम्बरको फोर्स गाडीमा आगजनी गरेका थिए । पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण