मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

कर्रा खोलाले ट्रक बगायो, चालकले पौडेर ज्यान जोगाए

हेटौँडा ।  मकवानपुरको हेटौंडामा कर्रा खोलाले ट्रक बगाउँदा चालक घाइते भएका छन् ।  हेटौंडा उपमहानगरपालिका–१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक कर्रा खोलामा आएको बाढीले आइतबार बिहान ट्रक बगाएको हो। ट्रकसंगै बगेका चालक...