बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जनयुद्धको अवसरमा माइतीघरमा दीप प्रज्वलन (तस्बिरहरु)

सोमबार, ०१ फागुन २०७९, १८ : २८
सोमबार, ०१ फागुन २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले २८ औं जनयुद्धको अवसरमा दीप प्रज्वलन गरेको छ ।

सोमबार अखिल क्रान्तिकारीले जनयुद्धको अवसरमा माइतीघरमा दीप प्रज्वलन गरेको हो । उक्त कार्यक्रममा अध्यक्ष पन्चा सिंहसहित विद्यार्थी नेता कार्यकर्ताकाे सहभागिता रहेको थियो । 

akhilakhil1akhil2akhil3akhil4akhil5akhil6akhil7akhil8akhil9akhil10akhil11akhil12akhil13akhil14akhil15akhil16

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप