कुशलले दिलाए नेपाललाई तेस्रो सफलता
मङ्गलबार, ०२ फागुन २०७९, ११ : ३९
काठमाडौँ । आईसीसी विश्वकप लिग २ मा नेपालले अहिले नामिबियासँग प्रतिस्पर्धा गरिरहेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालका लागि कुशल मल्लले तेस्रो विकेट लिएका छन् ।
उनले नामिबियाका कप्तान जेरार्ड इरमुसलाई ५६ रनमा क्याच आउट गराए । कुशलको बलमा सन्दीप लामिछानेले क्याच गरेका थिए ।
नामिबियाले ३६ ओभर २ बलको समाप्तिमा ३ विकेट गुमाएर १७२ रन बनाएको छ । यसअघि नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण