लोसपा निकट विद्यार्थी सङ्गठनको ५४ सदस्यीय केन्द्रीय समिति गठन
बुधबार, ०३ फागुन २०७९, १० : ४०
काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक विद्यार्थी सङ्गठनको केन्द्रीय समिति बिस्तार भएको छ ।
हिजो साँझ बसेको बैठकले अध्यक्ष मनिष मिश्रको अध्यक्षतामा ५४ सदस्सीय केन्द्रीय समिति बिस्तार गरेको हो ।
तत्कालीन जनता समाजवादी पार्टी नेपालबाट अलग भएको वर्ष दिन पछि लोसपाले आफ्नो विद्यार्थी सङ्गठनलाई विस्तार गरेको हो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण