स्कटल्याण्डविरुद्ध नामिबियाको १०० रन पूरा
बुधबार, ०३ फागुन २०७९, १० : ५९
काठमाडौँ । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नामिबियाले स्कटल्याण्डविरुद्ध १०० रन पूरा गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले २६ ओभरको समाप्तिमा १०० रन पूरा गरेको हो ।
नामिबियाका लागि लोहान्ड्रे लोरेन्स नट आउट ४३ रन बनाएका छन् । उनीसँगै कृजमा रहेका ब्रान स्कोलेट रन जोड्न सकेका छैनन् । यसअघि जान ग्रिनले २५ रन बनाए । नामिबिया २६ ओभरको समाप्तिमा ६ विकेट गुमाएर १०१ रन बनाएको छ ।
पहिलो खेलमा नामिबिया घरेलु टोलीसँग पराजित भएको थियो । त्यसैले नामिबिया पहिलो जित निकाल्न चाहान्छ । यता स्कटल्याण्ड सिरिजको पहिलो खेलमा जित निकाल्न चाहान्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण