एसियन कप छनोटका लागि यु–२० को प्रारम्भिक टोली घोषणा
काठमाडौं । एएफसी यु–२० एसियन कप २०२४ छनोटका लागि बुधबार प्रारम्भिक टोली घोषणा गरिएको छ ।
प्यालेस्टाइनमा हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले टोलीको घोषणा गरेका छन् । नेपाल छनोटको समूह ‘बी’ मा आयोजक प्यालेस्टाइन, नर्दन मारियाना आइल्याण्ड र युएईसँग परेको छ ।
गुरुङले बंगलादेशमा भएको साफ यु–२० महिला च्याम्पियनसिपमा यु–२० राष्ट्रिय महिला टोलीको नेतृत्व गरेका थिए ।
नेपाली टोली ः
गोलकिपरः कविता विक, सावित्री किशन, लिला जोशी, पूजा थापा
डिफेन्डरः सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भुलन, दिव्या यस्मलाई मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ
मिडफिल्डरः तुलसा बोहरा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई (कप्तान), अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही, हिमा रावत, जेनिफर राणा
फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, सदिपा भोलन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण