च्याम्पियन्स लिग : चेल्सीमाथि डर्टमण्डको जित
बिहीबार, ०४ फागुन २०७९, ०८ : ३१
जर्मन डर्टमण्डले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा चेल्सीलाई हराएको छ । बुधबार राति भएको खेलमा बोरुसिया डर्टमण्डले चेल्सीलाई १–० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा डर्टमण्डलाई जित दिलाउन करिम एडीएमीले निर्णायक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको डर्टमण्डले दोस्रो हाफमा गोल गर्न सफल भयो ।
खेलको ६३ औं मिनेटमा करिमले डर्टमण्डको जितमा निर्णायक गोल गरेका हुन् । अब दुई टोलीबीचको दोस्रो लेग मार्च ७ मा चेल्सीको मैदानमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
-
एमाले कार्यदलको बैठकमा ओली पनि सहभागी
-
युएईका व्यपारमन्त्री थानी र परराष्ट्रमन्त्री खनालबिच भेटवार्ता
-
सरकारका सय दिनका उपलब्धिबारे संसद्लाई जानकारी
-
स्टोक्सको संन्यास घोषणाको भिडियो सार्वजनिक गरेपछि ईसीबी विवादमा, आईसीसीद्वारा नियम मिचेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण