बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा चाउथेमा एक फर्निचर उद्योगमा आगलागी, करोडौँको क्षति

बिहीबार, ०४ फागुन २०७९, ०८ : ३७
बिहीबार, ०४ फागुन २०७९

पोखरा । पोखरा १४ चाउथेमा रहेको पाल्पाली फर्निचर उद्योगमा बुधबार राति आगलागी भएको छ । 

आगलागीबाट फर्निचर उद्योगमा ३ करोड  क्षति भएको छ । आगलागीबाट फर्निचर, प्लाइउड र फर्निचर उद्योगको मेसिनरी समान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप