राष्ट्रपति भण्डारीद्वारा १४ जनाको सजाय माफी
शुक्रबार, ०५ फागुन २०७९, २१ : ३६
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले १४ जनाको सजाय माफी गरेकी छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले पुष्कर गौतमसहितका १४ जनाको सजाय माफी गरेकी हुन् ।
नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम प्रजातन्त्र दिवसका अवसरमा सजाय माफी गरिएको राष्ट्रपति कार्यालयबाट शुक्रबार जारी गरिएको विज्ञप्ति उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको १०औँ बजेट आउँदै, यसअघिका ९ बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण