शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारीद्वारा १४ जनाको सजाय माफी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले १४ जनाको सजाय माफी गरेकी छन् ।  बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले पुष्कर गौतमसहितका १४ जनाको सजाय माफी गरेकी हुन् ।  ...