नामिबियाविरुद्धको खेलमा सन्दीपले लिए दुई विकेट
शनिबार, ०६ फागुन २०७९, १० : ४३
काठमाडौँ । त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियाको दोस्रो विकेट लिएको छ। नेपालका लागि दुवै सफलता पूर्व कप्तान सन्दीप लामिछानेले लिएका हुन् ।
पन्ध्रौँ ओभरको तेस्रो बलमा पहिलो विकेट लिएका सन्दीपले १७औँ ओभरको पाँचौँ बलमा दोस्रो विकेट लिएर सफलता दिलाएका हुन्। २३ ओभरको खेल सकिँदा नामिलिबयाले २ विकेटको क्षतिमा ८६ रन जोडेको छ।
नेपालले टस जितेपछि नामिबियाले पहिले ब्याटिङ गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण