विश्व बैंक भन्छ– दक्षिण एसियाका पछिल्लो पुस्ताहरुसम्म कोभिड प्रभाव रहन सक्छ
काठमाडौँ । विश्व बैंकले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार कोभिड– १९ महामारीको प्रभाव पछिल्लो पुस्तासम्म रहन सक्ने देखिएको छ । विश्व बैंकको विश्लेषणअनुसार दक्षिण एसियाका २५ वर्षमुनीका युवाहरु कोभिडका कारण धेरै प्रभावित बनेका छन् । र उनीहरुको पछिल्लो पुस्तासम्म कोरोनाको प्रभाव रहिरहन्छ ।
प्रतिवेदनमा भनिएको छ, ‘मानिसहरुले आफ्नो जिवनमा जम्मा गर्ने ज्ञान, सिप र स्वास्थ बालबालिकाको क्षमतालाई अभिवृद्धि गर्ने समय हो । तर, महामारीका कारण धेरै देशहरुमा विद्यालयहरु बन्द भए ।’ यहीकारण, विद्यालय, स्वास्थ्य सेवा र रोजगारीका श्रृङ्खला बन्द भए ।
महामारीले ५ वर्षमुनिका बालबालिकालाई विद्यालयस्तरबाटै प्रभावित पारेको छ भने यस्तै, १४ वर्ष मुनिका बालबालिकालाई समेत विद्यालयको पठनपाठनमै प्रभावित पार्यो । यस्तै, १५–२४ वर्षका युवालाई भने रोजगारीदेखि पठनपाठनमा पारेको विश्व बैंकको प्रतिवेदनले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण