प्रजातन्त्र दिवसको अवसरमा जुम्ला कारागारबाट दुई जना कैदी मुक्त
आइतबार, ०७ फागुन २०७९, १६ : १४
जुम्ला । जुम्ला कारागारबाट दुई जना कैदीबन्दी मुक्त भएका छन् । ७३औँ प्रजातन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले माफी दिएपछि उनीहरू मुक्त भएका हुन् ।
कारागार मुक्त हुनेमा मुगुका ३२ वर्षीय ज्ञानजन भन्ने पदम लाउट र सुशील शाही रहेका छन् । लाउट बहुविवाहमा मुद्दामा र शाही आत्महत्या दुरुत्साहनमा कैद सजाय भोगी रहेका थिए । लाउट र शाहीले ५०/५० प्रतिशत कैद सजाय भोगी सकेको जुम्ला कारागारका जेलर विष्णुबहादुर महतले बताए ।
उनीहरूलाई आइतबार आफन्तको जिम्मा लगाएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न
-
बडीमालिकामा छाउपडी गोठ मुक्तघोषणा
-
विपदजन्य घटनामा वैशाख यता १२७ को मृत्यु, ७७३ घाइते
-
एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ
-
अर्जेन्टिना भर्सेस केप भर्डे : मेस्सीको जादुले तोड्ला भोजिन्हाको रक्षात्मक पर्खाल ?
-
पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट विश्वकपको अन्तिम १६ मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण