मुटुका रोगबाट बच्न के गर्ने ?
सोमबार, ०८ फागुन २०७९, १२ : ३१
काठमाडौँ । मुटु रोग धुम्रपान, मद्यपान, खानपान र अस्वस्थ जीवन शैलीका कारण लाग्ने चिकित्सकहरू बताउँछन् । पछिल्लो समय नेपालमा पनि मुटु रोगीहरुको सङ्ख्या बढ्दै गएको देखिन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मुटुका रोगहरूबाट बच्नका लागि यस्ता विधिहरू अपनाउनुपर्छ ।
–चुरोट, सुर्ती, गुट्खा, खैनी र मदिरा नखाने
–दैनिक ३० मिनेट हिँड्ने,व्यायाम गर्ने, योग गर्ने
–हरियो तरकारी र फलफूल प्रशस्त खाने
-नुन, चिनी, चिल्लो कम खाने
–बालबालिकाको घाँटी दुख्दा, टन्सिल बढ्दा तुरुन्त औषधि गराउने
–पिर, चिन्ता नलिने र कसैसँग नरिसाउने
–उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल आदि रोगलाई पालेर राख्ने, तुरुन्त उपचार गर्ने
–दैनिक ६–८ घण्टा सुत्ने
–केही समस्या नभए पनि कम्तीमा वर्षको १ पल्ट नियमित रूपमा स्वास्थ्य परीक्षण गराउने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण