पूर्व स्वास्थ्यमन्त्री श्रेष्ठको निधनले मुलुकलाई अतुलनीय क्षति पुग्यो : महरा
सोमबार, ०८ फागुन २०७९, १३ : ४०
काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पूर्व स्वास्थ्य मन्त्री तथा प्रध्यापक डा.मधुराप्रसाद श्रेष्ठको निधनले मुलुकलाई अतुलनीय क्षति भएको बताएका छन् । पार्टीको तर्फबाट एक विज्ञप्ति जारी गर्दै महराले श्रेष्ठको निधनले दुखित तुल्याएको बताएका हुन् ।
पूर्वमन्त्री श्रेष्ठले तत्कालीन नेकपा माओवादी र सरकारबीच सहजीकरण गर्न महत्वपूर्ण भूमिका खेलेको महराले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण