सन्दीपले दिलाए नेपाललाई पहिलो सफलता
मङ्गलबार, ०९ फागुन २०७९, ०९ : ४७
काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत घरेलु मेदानमा भइरहेको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले स्कटल्यान्डविरुद्ध पहिलो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा नेपालका लागि सन्दीप लामिछानेले पहिलो विकेट लिएका हुन् । सन्दीपले ७ ओभर ५ औं बलमा स्कटल्यान्डका केल कोट्जरलाई एलबीडब्लू आउट गराएका हुन् ।
कोट्जर २३ रन बनाएर आउट भए । स्कटल्यान्डले ८ ओभरको समाप्तिमा १ विकेट गुमाएर ४३ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण