कुशलले लिए नेपालका लागि चौथो विकेट
मङ्गलबार, ०९ फागुन २०७९, १० : ३९
काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध नेपालका लागि कुशल मल्लले चौथो विकेट लिएका छन् ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डका क्रिस्टोफर म्याकब्राइड २१ औं ओभरको दोस्रो बलमा २२ रन बनाएर आउट भए । उनलाई कुशल मल्लले एलबीडब्लू आउट गराए ।
यसअघि नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिएका थिए । स्कटल्यान्ड २१ औं ओभरको समाप्तिमा ११८ रन बनाएर ४ विकेट गुमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण