नेपाललाई एकै ओभरमा दुई सफलता, करणले लिए विकेट
मङ्गलबार, ०९ फागुन २०७९, ११ : ५०
काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध नेपालले एकै ओभरमा दुई विकेट लिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको गरेको स्कटल्यान्डले ३५ औँ ओभरको तेस्रो बलमा म्याथु क्रस ४२ रनमा रन आउट भए ।
उनलाई करणको बलमा दीपेन्द्रसिंह ऐरीले रन आउट गराए । नेपालका लागि करण केसीले ३५ औँ ओभरको पाँचौँ बलमा माइकल लिसलाई बोल्ड आउट गराए । माइकल दुई बल खेलेर खाता खोल्न नपाउँदै आउट भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण