ग्रासिया लिड्सको मुख्य प्रशिक्षक नियुक्त
बुधबार, १० फागुन २०७९, १० : ३७
जाभी ग्रासियालाई प्रिमियर लिग क्लब लिड्स युनाइटेडले मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
लिड्सले एक विज्ञप्ति निकाल्दै ग्रासियालाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।
प्रशिक्षक जेसी मार्शलाई बर्खास्त गर्दै ग्रासियालाई लिड्सले प्रशिक्षकको जिम्मेवारीमा राखेको हो ।
लिड्स युनाइटेड पछिल्लो समय प्रिमियर लिग फुटबलको रेलिगेसनमा छ ।
५२ वर्षीय स्पेनिस प्रशिक्षक ग्रासिया स्पेनिस ला लिगा क्लब भिल्लारियल, प्रिमियर लिग क्लब वाटफोर्डमा पनि प्रशिक्षक रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण