फोरलेन सडक निर्माणको माग राख्दै दाङका स्थानीयले गरे चक्काजाम
बुधबार, १० फागुन २०७९, ११ : ५४
दाङ । अलपत्र फोरलेन सडक निर्माण कार्य तुरुन्त सुरु गर्न माग राख्दै दाङका स्थानीयले एक घण्टा चक्काजाम गरेका छन् । आज बिहान ११ बजे स्थानीय जुटेर चक्काजाम गरेका हुन् ।
फोरलेन सडक आयोजना निर्माण कार्य अलपत्र पर्दा धेरैले ज्यान गुमाउनुका साथै सर्वसाधारणले सास्ती खेप्नु परेको भन्दै दबाब स्वरूप चक्काजाम गरिएको हो ।
अभियन्ता नारायण भुषालले आफूहरूको माग पूरा नभए आन्दोलनका थप कार्यक्रम आयोजना गरिने बताए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै शरीरमा आगो लगाउने पुरुषको पहिचान खुल्यो
-
विश्वकपमा ब्राजिलको बिजोग : एन्चेलोटीको रणनीतिमा कहाँ भयो गल्ती?
-
कैदीबन्दीको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि थप
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
-
मुरारी बापुलाई जनकपुर आश्रममा निमन्त्रणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण