बुटवलमा लुटपाट गरेको आरोपमा ३ जना युवा पक्राउ
बुधबार, १० फागुन २०७९, १९ : ०५
बुटवल । बुटवलमा रातिको समयमा यात्रुलाई धम्क्याए लुटपाट गरेको आरोपमा ३ जना युवालाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले उनीहरूलाई बुधबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बुटवलको देवी नगरका आदर्श हमाल, पदम बहादुर पुन र अंकित बिक रहेका छन् । यस्तै प्रहरीले चक्कु, फलामको पन्च, लुटपाट गरेका मोबाइल र लुटेको रकमसहित उनीहरुललाई पक्राउ गरिएको जनाएको छ ।
उनीहरुविरुद्ध चोरी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण