गायक रमेशले गरे मोडल शिलासँग विवाह
बिहीबार, ११ फागुन २०७९, १२ : ४१
काठमाडौँ । गायक, सर्जक तथा संगीत व्यवसायी रमेश पाठकले प्रेमिका मोडल शिला गजुरेलसँग विवाह गरेका छन् । बुधबार एक समारोहकाबीच सिमित आफन्तको उपस्थितिमा दुवैले लगनगाँठो कसेका हुन् ।
धादिङ गजुरीका पाठक र नुवाकोट पिपलटारकी गजुरेलले केही समयको प्रेम विवाहमा परिणत गरेका हुन् । थुप्रै गीत समेत सार्वजनिक गरेका पाठक जिनियस् म्युजिक कम्पनीका सञ्चालक हुन् । शिलाले पनि म्युजिक भिडियो अभिनयमा सक्रिय छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण