अर्थतन्त्र
कर्जाको सावा ब्याजको भाका नाघेको ३० दिनभित्र भुक्तानी गरे हर्जाना नलाग्ने (निर्देशनसहित)
ऋणीको पक्षमा केन्द्रीय बैंकको निर्देशन
शुक्रबार, १२ फागुन २०७९, १४ : ४६
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै ऋणीहरुलाई राहत दिने प्रयास गरेको छ । केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै ऋणीलाई राहत दिएको हो ।
नयाँ निर्देशन अनुसार कर्जाको सावा/ब्याज भुक्तान गर्नुपर्ने भाखा नाघेको ३० दिनसम्म हर्जन ब्याज लाग्ने छैन । केन्द्रीय बैंकले लागू गरेको यो व्यवस्था आगामी वर्ष २०८० सालको असार मसान्तसम्म लागू हुनेछ । तर, कर्जाको भाखा नाघेको ३० दिन भित्रको सावा/ब्याज नबुझाएको अवस्थामा भने हर्जाना लिन पाउने निर्देशनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोलनको ‘द ओडिसी’ सामाजिक सञ्जालमा लिक, २० लाखभन्दा बढीले हेरे
-
‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग
-
पोखरामा अमेरिकी नागरिकको मृत्यु
-
‘रोल नं. १’ र ‘भागदौड’को आम्दानी कति ?
-
प्रचण्डको निर्वाचन क्षेत्रमा समानान्तर समिति बनाउने प्रयास असफल
-
ठुला प्रविधि कम्पनीविरुद्ध उर्लंदो जनलहर : डाटा सेन्टर रोक्ने विश्वव्यापी अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण