२० तस्विरमा हेर्नुहोस् पुतलीसडकस्थित शेयर मार्केट भवनमा भएको आगलागी
सोमबार, १४ फागुन २०७४, ११ : ५६
काठमाडौँ । पुतलीसडकस्थित शेयर मार्केट भवनमा आगलागी भएको छ ।
उक्त भवनको चौथो तलामा रहेको एनआइसी ट्रेडिङ सेन्टरमा आज बिहान ९ः३० बजे आगलागी भएको हो ।
आगो काठमाडौं महानगरपालिका, नेपाली सेनाको दमकल, प्रहरी र स्थानीयको प्रयासमा तत्काल नियन्त्रण भएपछि ठूलो क्षति हुनबाट जोगिएको छ । आगलागीको कारण र क्षतिको विवरण आईनसकेको प्रहरीले जनाएको छ ।
आगो निभाउन चारवटा दमकल प्रयोग गरिएको थियो।
बिजुली सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
-
नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने इजरायलको घोषणा
-
‘२०५९ सालको मापदण्ड कायमै रहँदा हिमाल र पहाडमा विद्यालय नै नरहने खतरा भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण