धनुषामा एकआपसमा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
शनिबार, १३ फागुन २०७९, १८ : २१
जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर छ ।
जिल्लाको सबैला नगरपालिका ९ कुशमाहामा सतोषरस्थित परिक्रमा सडकखण्डमा एनएस र एफजेड मोटरसाइकल एकआपसमा ठोकिँदा दुर्घटना भएको हो ।
दिउँसो करिब ४ बजेको समयमा भएको उक्त दुर्घटनामा सबैला नगरपालिका वडा नम्बर १० को अजय यादवको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता वेद प्रसाद गौतमले जनाएको छ ।
त्यस्तै दुर्घटनामा सबैला नगरपालिका वडा नम्बर ५ मटही बस्ने बर्ष २२ को सुरज मण्डल र जितु लोहारको अवस्था गम्भिर रहेको डिएसपी गौतमले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण