लेस्टरलाई हराउँदा आर्सनलको पाँच अंकको अग्रता
शनिबार, १३ फागुन २०७९, २३ : ०५
एजेन्सी । प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले अर्सनलमाथि जित निकालेको छ । शनिबार राति भएको खेलमा अर्सनलले लेस्टरलाई १–० गोल अन्तरले हराएको हो । लेस्टरको घरेलु मैदानमा आसएनललाई जित दिलाउन ग्राबियल मार्टिनेलीले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरी खेलको आर्सनलका लागि खेलको ४६औं मिनेटमा मार्टिनेलीले गोल गर्दै टिमलाई १–० गोलको जित दिलाए । जितसँगै आर्सनलले २४ खेलबाट ५७ अंक जोडेको छ । आर्सनल तालिकाको शीर्ष स्थानमा कायम नै छ ।
दोस्रो स्थानको सिटीको २४ खेलबाट ५२ अंक छ । पराजित लेस्टर २४ अंक जोडेर तालिकाको १४ औं स्थानमा छ । प्रिमियर लिग अन्तर्गत आजनै भएको अर्को खेलमा वेस्टहमले नथिनहम फरेस्टलाई ४–० गोलले हराएको छ ।
त्यस्तै एस्टन भिल्लाले एभर्टनमाथि २–० गोलको जित निकाल्दा लिड्स युनाइटेडले साउथह्याप्टनमाथि १–० गोलको जित निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण