काठमाडौँ । प्रिमियर लिग फुटबलको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ । प्रिमियर लिगले नयाँ सिजन २०२५–२०२६ का लागि बुधबार तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार नयाँ सिजनको पहिलो खेलमा...